पर्यटन

अन्ततः दीपक मनाङे लुकेको ठाउँबाटै पक्राउ

वैशाख ७, काठमार्डौ । ज्यान मार्ने उद्योगमा ५ वर्षको सजाय पाएर फरार रहेका गुण्डा नाइके दीपक मनाङे (राजीव गुरुङ) अन्ततः बिहीवार साँझ काठमाडौंबाट पक्राउ परेका छन् । महानगरीय प्रहरी परिसर