वैशाख २, काठमाडौं । नेपाल पुलिस एकेडेमीमा कार्यरत कर्मचारीलाई घाँटीमा धारिलो हतियारले काट्ने ५ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौं–१८, नरदेवीका २० वर्षीय विक्रम न्यौपाने, काठमाडौं–१७ ढल्कुका १७