पर्यटन

धर्मगुरु श्रीनिवासमाथि गोली हानेको आशंकामा ४ जना पक्राउ

चैत २९, काठमाडौं । धर्मगुरु श्रीनिवास आचार्यमाथि गोली प्रहार गरेको घटनामा संलग्न रहेको आशंकामा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । पक्राउ परेकाहरुको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन ।