अन्तराष्ट्रिय

श्रीलंका संकट: यी ५ कारणले ‘सुनको लंका’ बन्यो कंगाल

कुनै बेला ‘सुनको लंका’ का नामले परिचित सार्कको सदस्यको राष्ट्र श्रीलंका यतिबेला गहिरो आर्थिक संकटमा फसेको छ। श्रीलंकाको विदेशी ऋण एकातर्फ रेकर्डतोड उचाइमा पुगेको छ भने अर्कोतर्फ विदेशी मुद्राको भण्डार