अन्तराष्ट्रिय

किन हङकङ छाड्ने मानिसहरुको संख्या वृद्धि भइरहेको छ ?

एजेन्सी – सन् २०२२ मा हङकङ छाड्ने मानिसहरुको संख्या वृद्धि भएको छ । हङकङबासीहरुले आफ्नो इच्छाले नभई कोभिड प्रतिबन्धहरुका कारण सहर छाडिरहेको बताएका छन् । हङकङका नागरिकहरुले कोभिड प्रतिबन्धहरुलाई प्रजातान्त्रिक मूल्य–मान्यताको