अन्तराष्ट्रिय

दक्षिण चीन सागरमा १२ शव फेला

दक्षिण चीन सागरमा १२ शव फेला परेका छन् । फेला परेका शव यसै सप्ताहन्तमा दुर्घटनाग्रस्त जहाजका चालक दलका सदस्य रहेका अनुमान गरिएको छ ।  । दुर्घटनाग्रस्त जहाजमा चालक दलका ३० जना