अन्तराष्ट्रिय

स्वदेश फर्किन भुटानी शरणार्थीद्वारा संयुक्त राष्ट्रसंघमा ज्ञापनपत्र

कात्तिक १८, काठमाडौं । पूर्वका झापा र मोरङका दुई शिविरमा रहेका भुटानी शरणार्थीलाई स्वदेश फिर्ता गराउनुपर्ने शरणार्थीले माग गरेका छन् । राष्ट्रिय पुनर्मिलन समिति, भुटानले शनिबार शरणार्थीसम्बन्धी संयुक्त राष्ट्रसंघीय उच्चायोगको