अन्तराष्ट्रिय

इर्मा आँधीका कारण अमेरिकाको फ्लोरिडा अस्तव्यस्त (फोटोफिचर)

फ्लोरिडा, भदौ २६ । क्यारेवियन द्वीपमा विध्वंश मच्चाउँदै अघि बढेको इर्मा नामक समुद्री आँधीले अमेरिकाको तटीय राज्य फ्लोरिडालाई अस्तव्यस्त बनाएको छ । आँधीका कारण फ्लोरिडामा तीन जनाको मृत्यु भइसकेको छ