अन्तराष्ट्रिय

लेबनानका प्रधानमन्त्री साउदी अरब छाडे

मंसिर २, रियाद । लेबनानका प्रधानमन्त्री साद अल हरीरीले साउदी अरब पनि छाडेका छन् । साउदी अरबको रियाद भ्रमणमा रहेका बेला उनले अप्रत्याशित रुपमा प्रधानमन्त्रीे पदबाट राजीनामा दिएका थिए ।