अन्तराष्ट्रिय

जिम्बावेमा नयाँ राष्ट्रपतिको शपथ आज, मुगावे पनि सहभागी हुने

मंसिर ८ । जिम्बावेका पूर्व उपराष्ट्रपति एमर्सन मनाङ्गावालाई आज राष्ट्रपतिको शपथ गराईदैछ । हरारेस्थित रंगशालामा ६० हजार समर्थकमाझ आयोजना हुने एक भव्य समारोहमा त्यहाँका सभामुखले ७१ वर्षीय मनाङ्गावालाई नयाँ राष्ट्रपतिको