अन्तराष्ट्रिय

कपडा प्याकिङ गर्न भन्दै चीन गएका चार युवा २२ दिन थुनिए

अछामका नवराज साउद लाखौं रकम बुझाएर रोजगारीका लागि गत चैतमा चीन उडे । भिजिट भिसामा गएपनि त्यहाँ पुगेपछि वर्किङ भिसा लगाइदिने र कपडा कम्पनीमा प्याकिङको काम पाउने आश्वासनमा उनले शान्तिनगरस्थित