कात्तिक १३, काठमाडौं । स्पेनका एकताका पक्षधरहरुले बार्सिलोनामा विशाल प्रदर्शन गरेका छन् । स्वतन्त्रता घोषणा गरेको क्याटलोनियाको स्वायत्तता मड्रिडले खारेज गरिदिएपछि एकताका पक्षधरहरुले बार्सिलोनामा गरेको प्रदर्शनमा लाखौं सहभागी भएका हुन्