अन्तराष्ट्रिय

स्पेन क्याटलोनियाको संसद र सरकार भंग

कात्तिक ११, काठमाडौं । स्पेनका प्रधानमन्त्री मारियानो राखोईले क्याटलोनियाको संसद भंग गरेका छन् । प्रधानमन्त्री राखोईले क्याटलोनियाका नेता कार्लोस पुजिमोन्ट र उनको मन्त्रिपरिषद्लाई समेत बर्खास्त गरेका छन् ।  क्याटलोनियाको क्षेत्रीय