असोज ३०, काठमाडौं । अमेरिकाका विदेशमन्त्री रेक्स टिलरसनले राष्ट्रपति डोनल्ड ट्रम्पले उत्तर कोरियासँगको मतभेद कूटनीतिक माध्यमबाट समाधान गर्ने चाहेको आश्वस्त पारे। अन्तिम अवस्था नआएसम्म उत्तर कोरिया संकट समाधानका लागि कूटनीतिक