असोज २६, भियतनाम । भियतनाममा भारी बर्षापछि आएको बाढीपहिरोमा परी ३७ जनाको ज्यान गएको छ । ३७ जनाको ज्यान लिएको बाढीपहिरोमा १६ हजार घर पुरिएका छन् भने ४० जना हराइरहेका