असोज ६, वासिंटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियामाथि नयाँ प्रतिबन्ध लगाउन आदेश जारी गरेका छन् । राष्ट्रपति ट्रम्पको आदेशसँगै अब अमेरिकी राज्यकोष विभागले उत्तर कोरियासँग व्यावसायिक सम्बन्ध भएका