माघ १६, काठमाडौं । न्युजील्यान्डमा भइरहेको अन्डर–१९ विश्वकपको दोस्रो सेमिफाइनलमा भारतले पाकिस्तानलाई २०३ रनको विशाल स्कोरले हराएको छ । टस जितेर ब्याटिङ गरेको भारतले शुभमन गिलको शतकका मद्दतले २७२ रन