अन्तराष्ट्रिय

क्यासिनो बादशाह ‘सेक्स स्क्यान्डल’मा फसे

माघ १४, काठमाडौं । यौन उत्पीडनको आरोप लागेपछि अमेरिकी क्यासिनो मुगल स्टीव वाइनले रिपब्लिकन नेशनल कमिटीको वित्त प्रमुखबाट राजीनामा दिएका छन् । शुक्रबार वाल स्ट्रिट जर्नलको रिपोर्टमा ७६ वर्षीय अर्बपतिमाथि