अन्तराष्ट्रिय

काबुलमा एम्बुलेन्स बम आक्रमण गरिएको घटनाप्रति नेपाल सरकारद्वारा निन्दा

माघ १४, काठमाडौँ। नेपाल सरकारले अफगानिस्तानको राजधानी काबुलमा शनिबार भएको एम्बुलेन्स बम आक्रमणको निन्दा गरेको छ । उक्त आक्रमणमा परी कैयौँको ज्यान जानाका साथै धेरै घाइते भएका थिए । परराष्ट्र