अन्तराष्ट्रिय

उत्तरविहीन अनौठो प्रश्न, चीनमा भाइरल

माघ १७, काठमाडौं । एउटा पानीजहाजमा २६ भेडा र १० बोका छन् भने कप्तानको उमेर के हो ? चीनमा गणितको परीक्षामा बच्चाहरूलाई सोधिएको  यो अनौठो प्रश्नको उत्तर कोहीसँग पनि छैन