अन्तराष्ट्रिय

नेपालीहरुको ‘डीभी सपना’ पूर्णविराम लाग्ने, ग्रिनकार्ड र नागरिकता प्राप्त गरिसकेका नेपालीलाई पनि असर पर्ने

माघ १८ , काठमाडौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डीभी भिसा बन्द गर्ने र पारिवारिक सदस्यलाई प्रायोजन गरी अमेरिका लैजान पाउने नीतिलाई कडाइ गर्ने घोषणा गरेसँगै यसको सबैभन्दा ठूलो असर