अन्तराष्ट्रिय

अस्ट्रेलियामा “मुस्लिम” तथा अंग्रेजी नबोल्ने तेस्रो विश्वका मानिसको आप्रवास रोक्न माग

साउन ३०, काठमाडौं । एजेन्सी अस्ट्रेलियाका एक सिनेटरले मुस्लिम तथा अंग्रेजी नबोल्ने तेस्रो विश्वका मानिसको आप्रवास रोक्नका लागि जनमतसंग्रहको माग राखेका छन् । काट्टेर्स अस्ट्रेलिया पार्टीका सदस्य उग्रदक्षिणपन्थी फ्रेजर यानिङले सिनेटमा