अन्तराष्ट्रिय

टर्कीको मुद्रा उकास्नका लागि कतारले ऋण दिने

साउन ३१, काठमाडौं । द गार्डियन टर्कीको मुद्रा तीव्र रूपमा अवमूल्यन भएपछि कतारले त्यहाँको बैंकिङ क्षेत्रलाई उकास्नका लागि १५ अर्ब डलरबराबरको ऋण उपलब्ध गराउने भएको छ । अमेरिकासँगको कूटनीतिक द्वन्द्वको