भदौ १, काठमाडौं । भारतीय पूर्वप्रधानमन्त्री स्वर्गीय अटल बिहारी वाजपेयीको आज अपराह्न ४ बजे अन्त्येष्टि गरिने बताइएको छ । हिजो राति बिहीबार ९३ वर्षका उमेरमा निधन भएका वाजपेयीको पार्थिव शरीर