अन्तराष्ट्रिय

मन्दिरका पुजारी रावल अफ्रिकामा करोडौँ डलरको व्यापार गर्न सफल

साउन २९, काठमाडौं । एजेन्सी भारतको गुजरात राज्यस्थित भुजको स्वामीनारायण मन्दिरका पुजारी रहेका नरेन्द्र रावल अहिले अफ्रिकामा लगभग ६५ करोड डलरको व्यापार गर्न सफल भएका छन् । उनी अफ्रिकीहरूका लागि