अन्तराष्ट्रिय

गोली हानी भारतीय जनता पार्टीका नेता परिहारको हत्या

एजेन्सी भारतको जम्मु–कश्मिर राज्यका भारतीय जनता पार्टी बीजेपी का सचिव अनिल परिहार र उनका भाइको गोली हानी हत्या गरिएको छ। बिहिबार साँझ जम्मू–कस्मिरको किश्तवाडमा बीजेपी सचिव परिहार र उनका भाइको