अन्तराष्ट्रिय

अफगानिस्तानमा सेनाको हेलिकप्टर दुर्घटना, २५ जनाको ज्यान गयो

अफगानिस्तानको पश्चिमी प्रान्त फराहमा बुधबार अफगान सेनाको हेलिकप्टर दुर्घटनाग्रस्त भएको छ ।उक्त दुर्घटनामा हेलिकप्टरमा सवार सबै २५ जनाको मृत्यु भएको अफगान अधिकारीहरुले बताएका छन् । इरानसँगको सीमा जोडिएको फराह प्रान्तका