अन्तराष्ट्रिय

आसिया बीबीलाई आश्रय दिन पाकिस्तानसँग छलफल भैरहेको छ’प्रधानमन्त्री

एजेन्सी– क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले आसिया बीबीबारेमा पाकिस्तानसँग कुरा भइरहेको बताएका छन् । पाकिस्तानकी नागरिक आसियामाथि मुसलमान धर्मका प्रवर्तक मोहम्मदको अपमान गरेको आरोप लागेको छ । यो आरोपमा उनलाई त्यहाँको