अन्तराष्ट्रिय

अमेरिकाको शौचालयमा महादेव, काली र सरस्वतीका तस्विर

एजेन्सी अमेरिकाको एक नाइट क्लबको शौचालयमा देवीदेवताका चित्र राखिएको तस्विर सार्वजनिक भएपछि हिन्दु धर्मालम्बीहरूले आपत्ति जनाएका छन्। अमेरिकाको न्यूयोर्कस्थित हाउस अफ एस नामक नाइट क्लबमा हिन्दू देवीदेवताका तस्विर राखिएका समाचार