अन्तराष्ट्रिय

पञ्जशिरमा फरफरायो तालिबानको झण्डा, तालिबानविरुद्ध युद्ध जारी रहेको रेस्टिेन्सका लडाकुको दाबी

काठमाडौं । तालिबानले अफगानिस्तानमा आफ्नो कब्जामा आउन बाँकी रहेको अन्तिम क्षेत्र पञ्जशिर पूर्णरुपमा आफ्नो कब्जामा आएको बताएको छ । सामाजिक सञ्जालमा तालिबानले राखेको एक भिडियोमा पञ्जशिरमा तालिबानको झण्डा फहराइरहेको देख्न