अन्तराष्ट्रिय

भारतमा कोरोना सङ्क्रमितको सङ्ख्यामा फेरि वृद्धि

  काठमाडौं । भारतमा कोरोनाभाइरसबाट नयाँ सङ्क्रमितको सङ्ख्यामा फेरि वृद्धि भएको छ । अधिकारीले बिहीबार विहान दिएको जानकारीअनुसार भारतमा पछिल्लो २४ घण्टामा ४७ हजार ९२ जना नयाँ सङ्क्रमित थपिएका हुन