अन्तराष्ट्रिय

तालिबान सत्तामा आएपछि पहिलो पटक प्रतिक्रिया दियो साउदी अरबले

काठमाडौं । साउदी अरबले अफगानिस्तामा तालिबानको अन्तरिम सरकारबारे पहिलोपटक प्रतिक्रिया दिएको छ । साउदी अरबका विदेशमन्त्री प्रिन्स फैलि बिन फरहानले भने, ‘हामी आशा गर्छौं कि तालिबान र सबै पक्ष शान्ति