अन्तराष्ट्रिय

जिम्बावेका टेलरले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास

काठमाडौं । जिम्बावेका पूर्वकप्तान बेन्डन टेलरले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् । जिम्बावेका सबभन्दा धेरै चिनिएका क्रिकेटर टेलरले सोमबार आयरल्याण्डसँगको खेल आफ्नो अन्तिम खेल हुने घोषणा गरेका हुन् ।