स्वास्थ्य / जीवनशैली

महिनावारी भएका बेला व्यायाम गर्ने कि नगर्ने ?

महिनावारीका बेला महिलालाई पीडादायी हुनेगर्छ । महिलामा थकान, कमजोरी, पेट दुखाइ आदि कारणले समस्या बनाउने गर्छ । महिनावारीको समयमा व्यायाम गर्दा शारीरिक फिटनेस, हृदयाघात नियन्त्रण हुने, स्ट्रोक, अर्थाइटिस, ओस्टियोपोरोसिस, मधुमेहजस्ता