स्वास्थ्य / जीवनशैली

थप ३ संक्रमितको मृत्यु, १ सय १९ जनामा कोरोना संक्रमण

काठमाडौँ । पछिल्लो २४ घण्टामा आइतबार नेपालमा २२ सय ५१ पीसीआर परीक्षण गर्दा १ सय १९ जनामा कोरोना संक्रमण, थप ३ संक्रमितको मृत्यु  भएको छ । हाल देशभर सक्रिय संक्रमितको