स्वास्थ्य / जीवनशैली

नेपालमा पछिल्लो २४ घण्टामा काेराेनाबाट ज्यान गुमाउनेकाे सङ्ख्या शून्य

काठमाण्डौ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार बुधवार हिजो तीन जनाको ज्यान गएकोमा पछिल्लो २४ घण्टामा कसैको पनि ज्यान गएको छैन । नेपालमा कोरोना भाइरसको सङ्क्रमणका कारण अहिलेसम्म दुई हजार