काठमाडौँ, नेपालमा पछिल्लो २४ घण्टामा थप ५०० जना कोरोना संक्रमित थपिएका छन्। यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ५७ हजार ७ सय पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका