स्वास्थ्य / जीवनशैली

यतिबेला रगतको चरम अभाव

काठमाडौँ । नेपालमा रगत व्यवस्थापनको जिम्मा पाएको नेपाल रेडक्रस सोसाइटी केन्द्रीय रक्तसञ्चार केन्द्रले सामान्य अवस्थामा शनिबार मात्र चार सय युनिट रगत सङ्कलन गर्ने गर्दथ्यो । शनिबार प्रायः १०,१२ स्थानमा रक्तदान