स्वास्थ्य / जीवनशैली

भक्तपुर क्यान्सर अस्पतालको निर्देशकमा डा पौडेल नियुक्त

काठमाडौं, सरकारले भक्तपुर क्यान्सर अस्पतालको निर्देशकमा डा विष्णुदत्त पौडेललाई नियुक्त गरेको छ। मन्त्रिपरिषदको बिहीबारको बैठकले क्यान्सर रोग विशेषज्ञ डा पौडेललाई निर्देशकमा नियुक्त गरेको हो। पौडेलले निर्देशकको पत्र भने आज मात्र