विविध

काठमाडौं महानगरद्वारा विपन्न नागरिकलाई २ लाखसम्मको जलन उपचार निःशुल्क

काठमाडौं महानगरपालिकाले आर्थिक रूपमा विपन्न, हिंसा पीडित तथा बेवारिसे नागरिकहरूका लागि २ लाख रुपैयाँसम्मको जलन (Burn) उपचार निःशुल्क उपलब्ध गराउने भएको छ। यस सेवा प्रदान गर्नका लागि काठमाडौं महानगरपालिका र