तीस वर्ष कुनै अंक मात्र होइन, कसैको जीवनको एउटा ठूलो हिस्सा हो। यही तीन दशकमा कसैले आफ्नो जवानी राज्यको सेवामा बितायो, परिवारका खुसीहरूभन्दा जिम्मेवारीलाई अगाडि राख्यो, हजारौँ नागरिकका दुःख,सुखसँग जोडिएर