विविध

नारायणगढ–मुग्लिन सडकको छानबिन गर्न गृहमन्त्रीको निर्देशन

जेठ ८, काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले नारायणगढ—मुग्लिन सडकखण्डको काम समयमा नसकेकोमा छानबिन गर्न निर्देशन दिइएको बताएका छन् । सुर्खेतमा हुन लागेको कर्णाली प्रदेशको सुरक्षा गोष्ठीमा जाँदैगर्दा मंगलबार बिहान मौसम