विविध

चार नेपाली महिला पत्रकार सगरमाथाको चुचुरोमा, फहराए नेपाल पत्रकार महासंघको झण्डा चुचुरोमा

जेठ ९, काठमाडौं । चार जना नेपाली महिला पत्रकारहरुले सगरमाथाको सफल आरोहण गरेका छन् । नेपाल टेलिभिजनकी रोजिता बुद्धाचार्य, राससकी रोशा बस्नेत, मेघा टेलिभिजनकी कल्पना महर्जन र स्वतन्त्र पत्रकार देउराली