विविध

टेलिकमले मिस्ड कल एलर्ट सेवा पुनः सञ्चालन गर्ने

जेठ १४, काठमाडौं । नेपाल टेलिकमले मिस्ड कल एलर्ट सेवालाई पुनः सञ्चालन गर्ने भएको छ । गणतन्त्र दिवस २०७५ को अवसरमा कम्पनीले सो सेवा भोलिदेखि पुनः सञ्चालनमा ल्याउने भएको छ