विविध

यात्रु कोच्ने २ सय माइक्रो र टेम्पो कारवाहीमा

जेठ ६, काठमाडौं । ट्राफिक प्रहरीले सिट क्षमताभन्दा बढी यात्रु बोक्ने टेम्पो तथा माइक्रोमाथि कारवाही सुरु गरेको छ । आजमात्रै काठमाडौं उपत्याकाभित्र मनलाग्दी यात्रु कोचेर गुडेका झण्डै २ सय सार्वजनिक