काठमाडौं । बेन्फिकाले बुधबार राति एट्लेटिको मड्रिडलाई ४–० को फराकिलो अन्तरले पराजित गर्दै च्याम्पियन्स लिगमा लगातार दोस्रो जित हासिल गरेको छ । लिस्बनमा भएको खेलमा ब्रुनो लागेको टोलीले उत्कृष्ट प्रदर्शन