काठमाडौं । त्रिकोणात्मक टी–२० श्रृंखलामा नेपाल घरेलु टिम क्यानडासँग चार विकेटले पराजित भएको छ । किंग सिटीमा नेपालले दिएको १४० रनको लक्ष्य क्यानडाले १९.३ ओभरमा ६ विकेट गुमाएर पुरा गर्यो।