खेलकुद

महिला विश्वकपबाट भारत आउट

काठमाडौं । २०२४ को टी–२० विश्वकपमा हरमनप्रीत कौरको नेतृत्वमा रहेको भारतीय महिला टोलीको यात्रा समाप्त भएको छ । भारतीय टोली यस प्रतियोगिताको सेमिफाइनलमा पुग्न नसकेको यो आठ वर्षमा पहिलो पटक