भदौ २७ काठमाडौं । अखिल नेपाल फुटसल एसोसियसनले एएफसी फुटसल च्याम्पियनसिपका लागि पहिलो चरणको खेलाडी छनौट गरेको छ । फुटसल एसोसियनले मंगलबार पहिलो चरणका लागि २७ खेलाडी छनोट गरेको हो