खेलकुद

एन्फाद्धारा सोलिडारिटी कप विजेतालाई जनही तीन लाख

काठमाडौँ, १० असोज । गतवर्ष कात्तिकमा मलेसियाको कुचिङमा भएको एएफसी सोलिडारिटी कप विजेता टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा)ले नगद पुरस्कार प्रदान गरेको छ । सोलिडारिटी कपको फाइनल खेलमा नेपालले